एमसीसी यथास्थितिमा अनुमोदन गर्न सक्दैनौं : एकीकृत समाजवादी


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७८ मा प्रकाशित     
एमसीसी यथास्थितिमा अनुमोदन गर्न सक्दैनौं : एकीकृत समाजवादी

७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने बताएको छ ।

केन्द्रीय कमिटीको बिहीबार सकिएको बैठकले एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नभएको ठहर गरेको छ । यसलाई राष्ट्रिय हित अनुकुल बनाएर राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउन सकिने एकीकृत समाजवादीले बताएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap