एमसीसी खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
एमसीसी खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको मागसहित एमसीसी खारेज अभियानले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार एमसीसी खारेज अभियानका संयोजक निर्घ नविनसहितको टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् । एमसीसीले नेपालमा नवउदारवादी आर्थिक नीतिको थप प्रवर्द्धन गरे पनि उक्त सम्झौता राजनीतिक, सामरिक र फौजदारी प्रस्ताव रहेको उनीहरुको दाबी रहेको छ ।

‘एमसीसीले नेपालमा नवउदारवादी आर्थिक नीतिको थप प्रवर्द्धन गर्छ नै साथै यो देखावटी रुपमा विकास निर्माणको लागि अनुदान जस्तो देखिए तापनि विशुद्ध राजनीतिक, सामरिक र फौजी प्रस्ताव हो ।’ ज्ञापनपत्रमा भनिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap