एन.एस विद्यालय स्तरीय नृत्य प्रतियोगितामा राइजिङ स्टार इग्लिस बोर्डिङ स्कुल तृतीय स्थान


लेखक : सुन्दराञ्चल      अशोज ३, २०८१ मा प्रकाशित     
एन.एस विद्यालय स्तरीय नृत्य प्रतियोगितामा  राइजिङ स्टार इग्लिस बोर्डिङ स्कुल तृतीय स्थान

महादेव गिरी धनगढी असोज ३, कैलाीको धनगढीमा प्रथम एन एस विद्यालय स्तरीय नृत्य प्रतियोगिता एक कार्यक्रम गरी सम्पन्न भएको छ । आज संविधान दिवसको अवसरमा आज बिहिवार एन.एस ग्रुपले आयोजना गरेको विद्यालय स्तरीय नृत्य प्रतियोगितामा जम्मा कैलालीका १६ ओटा बिद्यालय सहभागिता रहेका थिए ।

जस्मध्य वाल्मीकि इन्टरनेसनल स्कुल प्रथम, व्राइटवे पब्लिक स्कुल द्धितीय र राइजिङ स्टार इग्लिस बोर्डिङ स्कुल तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले पहिलो पटक आयोजना गरिएको नृत्य प्रतियोगितामा प्रथम स्थान प्राप्त गदै बाल्मिकी इन्टरनेसनल स्कुलले नगद रु ५० हजार सहित प्रमाण पत्र र ट्रफी हात पारेको छ । द्धितीय स्थान हासिल गर्न सफल धनगढी ५ हसनपुर को व्राइटवे पब्लिक स्कुलले नगद २५ हजार सहित प्रमाण पत्र र ट्रफी हात पारेको छ । भने तृतीय हुन सफल धनगढी ६ मटियारीको राइजिङ स्टार स्कुलले नगद १५ हजार सहित प्रमाण पत्र र ट्रफी हात पारेको छ ।

एन एस विद्यालय स्तरीय नृत्य प्रतियोगिताको एन एस गुरुप धनगढी कैलालकिा सचिव नरेन्द्र अवस्थीको अध्यक्षयतामा भएको कार्यक्रमको प्रमुख अतिथि धनगढी उपमहानगरपालिका उप प्रमुख कन्दकला कुमारी राना रहेकी थिईन् । कार्यक्रममा बिभिन्न बिध्यालयका शिक्षक, अभिभाव,बिध्यार्थी,पत्रकार, लगायतको उपस्थिति रहेका थिए ।

No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap