एक महिलाको बेलौरीमा करेन्ट लागेर मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७८ मा प्रकाशित     
एक महिलाको बेलौरीमा करेन्ट लागेर मृत्यु

धनगढी १० भाद्र । कैलालीको गोदावरीमा एक महिलाको  करेन्ट लागेर मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर – ५ बस्ने ४० वर्षीया सोनिया रानाको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बुधबार साँझ कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित माईती घरमा मोटरको तार खुट्टामा अल्झिएर करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको ईशान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap