एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी, धनगढी उपमहानगरपालिकाले


लेखक : सुन्दराञ्चल      असार १०, २०७९ मा प्रकाशित     
एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी, धनगढी उपमहानगरपालिकाले

धनगढी असार १०, सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र०८० का लागि एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। आज असार दश गते शुक्रबार आठौँ नगर सभामा पेश हुने उपमहानगरको बजेट एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा रहने बताइएको छ।

 

धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८र७९ मा एक अर्व ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो। यसअघि धनगढीका नगर प्रमुख गोपाल हमालले सार्वजनिक जग्गा, खोलानाला, नदी अतिक्रमणलाई नियन्त्रण गर्दै अतिक्रमण व्यवस्थापन तथा व्यवस्थित वस्ती विकासलाई प्राथमिकता राखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

 

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap