इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा चार जना घाइते कैलालीमा


लेखक : सुन्दराञ्चल      फाल्गुन २३, २०८० मा प्रकाशित     
इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा चार जना घाइते  कैलालीमा

धनगढी– फागुन २३,  कैलालीको गोदावरीमा इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा चार जना घाइते भएका छन् । डडेल्धुराबाट अत्तरिया तर्फ आउँदै गरेको सुप प्र ०२१ ज ४७९ नम्बरको इलेक्ट्रिक भ्यान बुधबार दिउँसो गोदावरीको भ्यागुतेपानीमा दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका – १ की ३६ वर्षीय कमला निडाल, कैलालीको चुरे गाउँपालिका – ६ की २६ वर्षीय लक्ष्मी सापकोटा, उनका ४ वर्षीय छोरा युवराज सापकोटा र चुरे गाउँपालिका – ८ की २६ वर्षीय वन्दना उपाध्याय रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap