इण्डियन आइडल विजेता पवनदीप राजन नेपाल आउने


लेखक : सुन्दराञ्चल      पुस २३, २०७८ मा प्रकाशित     
इण्डियन आइडल विजेता पवनदीप राजन नेपाल आउने
२३ पुस, काठमाडौं । इण्डियन आइडल विजेता पवनदीप राजन नेपाल आउने भएका छन् । माघ १ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा आयोजना हुने कन्सर्टका लागि उनी नेपाल आउने भएका हुन् ।कोरोना महामारीले थलिएको ठमेललाई सांगीतिक माहोलबाट तताउन पवनदीपलाई ल्याएर कार्यक्रम गर्न लागेको एलओडी क्लबले जनाएको छ ।
कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन संक्रमणको जोखिम बढ्दै गएको भएपनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर कार्यक्रम गर्ने क्लबले बताएको छ ।
यसअघि पनि एलओडीमा भारतीय कलाकारका साथै अन्य विदेशी कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।पवनदीप इण्डियन आइडल सिजन-१२ का विजेता हुन्
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap