,इजरायलमा मृत्यु भएका ७ जनाका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख दिने


लेखक : सुन्दराञ्चल      अशोज २२, २०८० मा प्रकाशित     
,इजरायलमा मृत्यु भएका ७ जनाका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख दिने

आश्विन २२ ,इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जनाका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ । सोमबार एक बिज्ञप्ति जारी गर्दै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई दुईरदुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको हो।
मुख्यमन्त्री कमल शाहले हस्ताक्षर गरेको बिज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन सङ्घीय सरकारलाई अनुरोध गरेको छ । इजरायलमा भएको हमलामा परि आइतबार १० नेपालीको मृत्यु भएको थियो ती मध्ये ७ जना सुदूरपश्चिमका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap