बाजुरा चैत ६ ,आर्थिक अभावका कारण बाजुरा जिल्ला वडीमालिका नगरपालिका रजालि घर भएका प्रकाश सार्कीको आन्द्राको क्यान्सरको उपचारमा समस्या भएको छ । आन्द्राको क्यान्सरबाट पिडित भएका सार्की केही दिन देखि भारतकाे यमस हस्पिटल मेडिकल कलेज तथा अस्पतालमा उपचारत रहेका छन् ।
घरमा काेही कमाउने नभयकाे बुबा पहिले नै मृत्युु भयकाेले आर्थिक अभावका कारण आन्द्राको अपरेसन रोकिएको छ । उनी आर्थिक रकम नहुदा भारतको क्यान्सर हस्पिटलमा छट्पटी रहेका छन । डाक्टरको सल्लाह अनुसार उनको आन्द्राको क्यान्सरको अपरेसन गर्न ५ देखि ६ लाख सम्म खर्च लाग्ने भएको छ । देश तथा बिदेशमा बस्ने सम्पुर्ण मनकारीहरूलाई सहयोग गरिदिन अपिल गरिएको छ । क्यान्सर पिडितको वाणिज्य बैककाे खाता नम्बर ४३००१००००४०८६१०४ सम्पर्क नम्बर ८१३०९६८२९४,मा सम्र्पक र सहयोग गरिदिन अपिल गरीएको छ ।
