आज र भोलि छानबिन गरेर निर्णय गर्ने निर्वाचन कार्यतालिका


लेखक : सुन्दराञ्चल      बैशाख १४, २०७९ मा प्रकाशित     
आज र भोलि छानबिन गरेर निर्णय गर्ने निर्वाचन कार्यतालिका

काठमाडौं  १४ वैशाख, । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरी उपर छानबिन गर्ने भएको छ ।

हिजो उम्मेदवारीविरूद्ध उजुरी गर्ने समय आयोगले दिएको थियो । ती उजुरी उपर आज र भोलि छानबिन गरेर निर्णय गर्ने निर्वाचन कार्यतालिका छ ।

स्थानीय तहका करिब ३५ हजार पदका लागि झण्डै दुई लाख मनोनयन परेको निर्वाचन आयोगले जनाएको छ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap