आज राति १२ बजेदेखि भारतको पलियासँग जोडिएका सीमानाका बन्द हुने


लेखक : सुन्दराञ्चल      पुस १, २०८१ मा प्रकाशित     
आज राति १२ बजेदेखि भारतको पलियासँग जोडिएका सीमानाका बन्द हुने

धनगढी , पुष ०१,  आज राति १२ बजेदेखि भारतको पलियासँग जोडिएका सीमानाका २४ घण्टाका लागि बन्द हुने भएका छन् । भारतको पलियामा हुने स्थानीय तहको निर्वाचनका कारण सीमानाका बन्द गरिने भएको हो ।

नेपाल–भारत सिमासँग जोडिएको भारतको पलियामा हुन गई रहेको स्थानीय तहको चुनावका कारण पौष १ गते राति १२ बजेदेखि पौष २ गते रातिसम्म २४ घण्टा सीमा नाका बन्द हुने शसस्त्र प्रहरी बल ३४ नंं गण कैलालीका प्रमुख एसपी दलबहादुर पाण्डेयले जानकारी दिए ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap