आज रातिदेखि लागू हुने (आदेशसहित)कैलालीमा १२ बुँदे आदेश जारी,


लेखक : सुन्दराञ्चल      पुस २८, २०७८ मा प्रकाशित     
आज रातिदेखि लागू हुने (आदेशसहित)कैलालीमा १२ बुँदे आदेश जारी,

धनगढी,२८ पुस ।  कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कैलाली प्रशासनले स्मार्ट लकडाउन सहित कडाइ गर्ने भएको छ ।

बुधबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले आज राती १२ बजेदेखि अनिश्चितकालका लागि लागु हुने गरि बिभिन्न निर्णय गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

यस्तो छ सिडिओको आदेश :-No description available.No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap