आज चौथो दिन .. सुदूरपश्चिम महोत्सव को आदै छन् त..कलाकारहरु ..


लेखक : सुन्दराञ्चल      चैत्र १३, २०७८ मा प्रकाशित     
आज चौथो दिन .. सुदूरपश्चिम महोत्सव को आदै छन् त..कलाकारहरु ..

धनगढी,चैत्र १३ । सुदूरपश्चिम महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा जारी रहेको महोत्सवकोआज चौथो दिन राष्ट्रिय तथा स्थानीय कलाहरुको बेजोड प्रस्तुती राती ८ बजे सम्म संञ्चालन रहने भएको छ ।

No description available.आयोजक कैलाली उद्योग वाणिज्य संघका अनुसार आज गायक निशान भट्टराई, प्रकाश सपुत , उपा घर्तीमगर मुख्य आर्कषण र स्थानिए कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । राति ८ बजेसम्म सञ्चालन हुने महोत्सव महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिए ।

No description available.

वडा नम्बर १ पशुपति टोलमा जारी महोत्सवमा हिजो तेस्रो दिन राष्ट्रिय कलाकारहरु गायक चक्र बम, चेतन बोहरा, मोडेल रुबिना अधिकारी र सितल शर्माले आफ्ना प्रस्तुति दिएका थिए । हरेक वर्ष मङ्सिर २२ गतेदेखि पौष २ गतेसम्म आयोजना हुने महोत्सव कोभिड(१९ का कारण विगत दुई वर्षदेखि हुन सकेको थिएन ।

२०६३ सालदेखि कैलाली उद्योग वाणिज्य सङ्घले मङ्सिर २२ गतेदेखि पौष २ गतेसम्म महोत्सवको आयोजना गर्दै आइरहेकोमा कोभिड(१९ का कारण यो पटक चैत्र १० देखि २० गतेसम्म आयोजना गरिएको हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap