अर्थमन्त्रीद्वारा श्वेतपत्र जारी, सरकारी कोषमा एक खर्ब ४३ अर्ब घाटा


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
अर्थमन्त्रीद्वारा श्वेतपत्र जारी, सरकारी कोषमा एक खर्ब ४३ अर्ब घाटा

काठमाडौँ,२६ साउन । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गरेका छन् । मंगलबार प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले सरकारी कोषमा एक खर्ब ४३ अर्ब घाटा रहेको बताएका छन् ।

उनले आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको बताएका हुन् ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७६/७७ भन्दा अगाडि औषत ७ प्रतिशतले हासिल गर्दै आएको आर्थिक वृद्धि कोरोना जोखिमले हासिल गर्न नसकेको बताए । उनले सरकारले गत आर्थिक वर्ष ८.५ प्रतिशत ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको भएपनि २.१ प्रतिशतले ऋणात्मक रहेको बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap