अमेरिकी हवाई आक्रमणमा दुई पाकिस्तानीसहित १२ आतङ्ककारी मारिए


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
अमेरिकी हवाई आक्रमणमा दुई पाकिस्तानीसहित १२ आतङ्ककारी मारिए

काठमाडौं, साउन २६ गते । अफगानिस्तानको कपिसा प्रान्तको नेज्रेब जिल्लाको अमेरिकी हवाई आक्रमणमा दुई जना पाकिस्तानीसहित १२ आतङ्ककारी मारिएको दाबी गरिएको छ । चार जना तालिबान कमाण्डर र २ पाकिस्तानीसहित १२ जना आतङ्कवादीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले साझा गरेको ट्वीटमा उल्लेख गरिएको छ ।
अमेरिका नेतृत्वको सैन्य गठबन्धनको बर्हिगमनको निर्णयसँगै अफगानिस्तानमा तालिबान समूहले आक्रमणको घटनामा बृद्धि गरेको छ । रक्षा मन्त्रालयले हवाई आक्रमणमा तालिबानले सैन्य सामग्री, हतियार समेत नष्ट भएको उल्लेख गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap