अमेरिकामा बोल्ड मलिना


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
अमेरिकामा बोल्ड मलिना

नायिका तथा पूर्व मिस नेपाल मलिना जोशी यतिबेला अमेरिका पुगेकी छिन् । केही दिन अगाडि अमेरिकामा आयोजना भएको ‘मिस नेपाल नर्थ अमेरिका २०२१’मा सहभागी हुन उनी अमेरिका पुगेकी हुन् । यो सौन्दर्य प्रतियोगीतामा उनी निर्णायकको रुपमा सहभागी भएकी थिइन् । मलिनाले सामाजिक संजालबाट सार्वजनिक गरेको तस्वीरमा उनी बोल्ड देखिएकी छिन् ।

अमेरिकामा आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगीतामा नेपालबाट पूर्व मिस नेपालहरु सहभागी हुने गरेका छन् । नायिका मलिना जोशी नेपालमा आयोजना हुने सौन्दर्य प्रतियोगीतामा पनि निर्णायकको रुपमा सहभागी हुने गरेकी छिन् ।

चलचित्र बजारमा भने उनको क्रेज सुखद बन्न सकेको छैन । लगातार बक्स अफिसमा चलचित्र असफल भएपछि अन्य मिस नेपाललाई लागेको जस्तै ट्याग उनलाई पनि लागेको छ । नेपाली चलचित्रमा मिस नेपालहरु सफल हुन नसकेको आरोप लगाइन्छ । जसबाट मलिना पनि अछुतो रहन सकिनन् । उनी, केही समयदेखि प्रेममा छिन् । उनले प्रेमीसँगका तस्वीर सार्वजनिक गर्दै आएकी छिन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap