महादेव गिरी संवाददाता,
बाजुरा असार २४ , सुदूपश्चिमको बाजुरा जिल्ला साँफे मार्तडी सडक अबरुद्ध भएको छ गएराती अबिरल बर्षाका कारण सोही साँफे मार्तडी जोड्ने सडक अबरुद्ध भएको हो । पहिरोका कारण एक ठाँउ बाट अर्को ठाँउमा जाननसक्ने े भएको छ । स्थानिए बासीका अनुसार तिपाडा, बल्दे , बिभिन्न ठाँउमा पहिरो जाँदा स्थानिएलाई आवतजावत गर्ने पनि निकै समस्या भएको स्थानिए बासीले सुन्दराञ्चल लाइ जानकारी दिए ।
साँफे(मार्तडी सडक केही समय अगाडी सञ्चानमा आएको सोही सडक पुनः अवरुद्ध भएको छ । पटक पटक सडक अबरुद्ध हुदा स्थानिए बासी वाक्क दिक्क भएका स्थानि बासी भने आक्रोश भएका छन् सडकको नाममा आएको वजेट ठेक्का पट्टा गर्ने केही मानिसहरुले गतिलो पाराले सडक नबनाउदा यो दिन आएको हो भने ठाँउ ठाँमा डोजरको प्रयोगका कारण ले यस्तो दिन आउन लागेको हो । केही ग्रहाबिल सडकहरुमा यतै स्थीति आएको स्थानिए बासिले बताए । भने
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार केही ठाँउमा सडकखण्डमा अबरुद्ध भएको छ । । लामो समयदेखि बन्द सडक केही दिन पहिले सञ्चालनमा आएको थियो । भने
लगातारको वर्षाले साँफे मार्तडी सडकखण्डको बिभिन्न बिभिन्न ठाउँमा पहिरो आएपछि बुधबार रातिबाट सडक अवरोध बनेको हो । सडक अवरुद्ध बनेसँगै यातायातका साधन पनि ठप्प भएका छन् भने । स्थानीयवासीलाईएक ठाँउबा अर्को ठाँउमा जान निकै साँस्थी भएको छ । भने ।
असार २२ गते देखी आएको वर्षाले बडीमालिका नगरपालिका( ४ को ओलेना र बूढीगङगाको बल्दे, पहिरोआयपछि यातायातका साधन बन्द भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार सडक खुलाउनका लागि आवश्यक पहल भइरहेको नायब उपरीक्षक मदनजीत महराले जानकारी दिए ।