अफगानिस्तानको बागराम एयरबेस हात पार्न खोज्दै चीन, सतर्क भारत


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
अफगानिस्तानको बागराम एयरबेस हात पार्न खोज्दै चीन, सतर्क भारत

अफगानिस्तानमा तालिबान सत्तामा आएपछि चीनले काबुल बाहिर रहेको बागराम एयरबेस हात पार्न खोजेको छ । चीनले उक्त एयरबेस भारतका विरुद्ध प्रयोग गर्ने संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी पूर्व राजदूत निक्की हेलीले बताएकी छन् ।  बागराम एयरबेस २० वर्षसम्म अमेरिकाको सबभन्दा ठूलो सैन्य अड्डा थियो । आतंकवादीहरूका विरुद्ध हवाई आक्रमण गर्न अमेरिकाले यसको उपयोग गर्ने गरेको थियो ।

हेलीका अनुसार, अमेरिका जस्तो तरिकाले अफगानिस्तानबाट बाहिरिएको छ त्यसबाट जिहादीहरू उत्साहित भएका छन् । उनीहरू यसलाई आफ्नो नैतिक जीत मानिरहेका छन् । अझ अमेरिकाले आफ्ना महंगा सैन्य उपकरण तथा हातहतियार त्यत्तिकै छोडेकाले तालिबान उत्साहित भइरहेको हेलीको भनाइ छ ।  यस्तो स्थितिमा आतंकवादविरुद्धको युद्ध पुनः शुरू गर्नुपर्ने उनले बताइन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap