अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी स्नेहा महरालाई चैतन्यले गर्यो सम्मान,


लेखक : सुन्दराञ्चल      मंसिर ११, २०८१ मा प्रकाशित     
अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी स्नेहा महरालाई चैतन्यले गर्यो सम्मान,

धनगढी मंसिर ११, धनगढीमा रहेको चैतन्य पाठशालाले शिक्षा र संस्कारको संगम प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाका नामले परिचित विद्यालयले विहानी प्रार्थना सभाको अवसर पारी चैतन्य पाठशालाकि पुर्व विद्यार्थी तथा अन्तर्राष्ट्रिय क्रिक्रेट खेलाडी स्नेहा महरालाई सम्मान गरेको छ।

सो सम्मान पाउदै पुर्व विद्यार्थी तथा अन्तर्राष्ट्रिय क्रिक्रेट खेलाडी स्नेहा महराले आफुले विगतका दिनमा स्टोन ब्रिज हुदा आफुले कक्षा नर्सरी देखि लगनशील भएर पढी यसै विद्यालयबाट कक्षा १० सम्मको अध्ययनसम्म विद्यालयले आफुलाइ यहाँसम्म पुर्याउन ठूलो योगदान दिएको कुरा बताइन् ।

प्रार्थना सभामा बोल्दै विद्यालयका प्रधानाध्यापक कटक ब. सिँहले विद्यार्थीमा हुनु पर्ने लगन र मिहिनेत स्नेहामा थियो त्यसै कारण आज यहाँसम्म पुगेको र यो सफलतामा आफुलगायत विद्यालय परिवार निकै खुशी भएको कुरा व्यक्त गर्नु भयो । यसै समारोहका बिच सिँहले विद्यालयको वार्षिकोत्सबको अवसर पारी महरालाई रु ५०,००० नगद पुरस्कार राशीले सम्मान गर्ने पाठशालाका प्रधानाध्यापक सिहँले घोषणा पनि गर्नु भयो ।No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap