अत्तरिया – धनगढी ६ लेन सडकमा टिप्पर दुर्घटना


लेखक : सुन्दराञ्चल      अशोज १०, २०७८ मा प्रकाशित     
अत्तरिया – धनगढी ६ लेन सडकमा टिप्पर दुर्घटना

धनगढी १० असाेज । धनगढी ६ लेन सडकमा टिप्पर दुर्घटना भएको छ । अत्तरियावाट मनेहरा तर्फ माटो बोकेर जादै गरेको से १ ख १९९८ नम्बरको टिप्पर गेटा मेडिकल कलेज नजिकै आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनावाट कुनै मानविय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । आगाडीको  सबारीलाई बचाउन खोज्दा टिप्पर आफै अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

टिप्पर दुर्घटना हदाँ माटो सबै सडकमा परेको थियो । तत्काल प्रहरीको टोली त्यहाँ गएर जेसिजी लगाएर टिप्पर र मोटो उठाएर बाटो सफाई गरिएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap