अछाममा झोलुङ्गे पुल चुडिएर अट्कीए खच्चड


लेखक : सुन्दराञ्चल      जेष्ठ २७, २०८१ मा प्रकाशित     
अछाममा झोलुङ्गे पुल चुडिएर अट्कीए खच्चड

अछाम  जेष्ठ २७, अछाममा झोलुङ्गे पुल चुडियर पुलमा हिँडिरहेका खच्चड अट्कीएका छन् । जिल्लाको पञ्चदेवल नगरपालिका-९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका-४ खिड्की जिउला जोड्ने पुल चुँडिएपछि आवत-जावत अवरुद्ध भएको छ।

आज बिहान ११ बजेतिर पुल चुँडिएको र आवत(जावत अवरुद्ध भएको हो । प्रहरीका अनुसार पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १५ वटा खच्चर पुलमा च्यापिएका छन् भने आवत जावत पनि पूर्ण रूपमा ठप्प छ। अहिले जिल्ला प्रशासन कार्यालय दैलेखले फसेका खच्चडहरूको उद्दारको तयारी थालेको जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap