अछाममा एक किशोरी मृत फेला


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
अछाममा एक किशोरी मृत फेला

धनगढी  १ भाद्र । अछाममा रुखबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ हुडेतोलाकी १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाँस काट्न गएकी लक्ष्मी मृत फेला परेकी थिइन्।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap