अछामकी एक महिलाको कोहलपुरमा मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
अछामकी एक महिलाको कोहलपुरमा मृत्यु

कोहलपुर १५ भाद्र । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका एक सुत्केरीको मृत्यु भएको छ। २६ वर्षीया जनक विकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो।विकलाई भदौ ६ गते नेपाली सेनाको हेलिकोप्टरबाट लगिएको थियो। उनले जन्माएको शिशुको यसअघि नै मृत्यु भइसकेको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap